SHARE
गोरखापत्र · बुधबार २७ जेठ २०८३ ०२:५३ PM · 1 मिनेट पढाइ

मेस्सीको पुनरागमनसँगै आइसल्यान्डमाथि अर्जेन्टिनाको सानदार जित

काठमाडौँ, जेठ २७ गते । कप्तान लियोनल मेस्सीले पुनरागमन गरेसँगै फिफा विश्वकप–२६ तयारीका लागि खेलिएको मैत्रीपूर्ण खेलमा अर्जेन्टिनाले आइसल्यान्डमाथि सानदार जित निकालेको छ ।