डिएभीले जित्यो यु–१६ क्रिकेट उपाधि
काठमाडौँ, जेठ २७ गते । एसियन ई–लर्निङ ‘जयकुमारनाथ शाह स्मृति’ इन्टरस्कुल यु–१६ क्रिकेट प्रतियोगिताको उपाधि सुशील केडिया विश्व भारती स्कुल (डिएभी)ले जितेको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: गोरखापत्र
