SHARE
गोरखापत्र · बुधबार २७ जेठ २०८३ ०३:३१ PM · 1 मिनेट पढाइ

प्रतिनिधिसभा बैठक (प्रत्यक्ष प्रसारण)

काठमाडौँ, जेठ २७ गते । सङ्घीय संसद् अन्तर्गतको प्रतिनिधिसभा बैठक सुरु भएको छ । बुधबार बिहान ११ बजे बस्न नसकेको बैठक ३ बजेपछि सुरु भएहो हो ।