SHARE
गोरखापत्र · बुधबार २७ जेठ २०८३ ०५:१९ PM · 1 मिनेट पढाइ

नेपालले भारतको भूभाग मिचेको कुनै तथ्य र प्रमाण छैन : एमाले नेता थापा

काठमाडौँ, जेठ २७ गते । नेकपा (एमाले)को संसदीय दलका नेता रामबहादुर थापा ‘बादल’ ले नेपालले भारतको भूभाग मिचेको प्रमाण नभएको बताउनुभएको छ ।