SHARE
लोक पथ · बुधबार २७ जेठ २०८३ ०९:३६ AM · 1 मिनेट पढाइ

गैरनेपालीलाई नागरिकताको सिफारिस गर्ने वडाध्यक्षसहित ४ जना पक्राउ

काठमाडौं । दाङमा झुट्टा विवरण पेस गरेर गैरनेपाली नागरिकलाई नेपाली नागरिकताको प्रमाणपत्र दिलाएको आरोपमा वडा अध्यक्ष र वडा सचिवसहित चारजनालाई प्रहरीले पक्राउ गरेको छ ।