SHARE
लोक पथ · बुधबार २७ जेठ २०८३ १०:०० AM · 1 मिनेट पढाइ

संसदमा हर्कको अडान– ‘गल्ती प्रधानमन्त्रीले गर्ने, जवाफ परराष्ट्रमन्त्रीको ? हामी मान्दैनौँ’

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह ‘बालेन’ को सीमासम्बन्धी विवादित अभिव्यक्तिबारे परराष्ट्रमन्त्री शिशिर खनालले प्रतिनिधि सभामा स्पष्टिकरण दिने विषयमा सहमति भएसँगै प्रतिनिधि सभाको बैठक शुरु भएको छ । परराष्ट्रमन्त्री खनालले स्पष्टिकरण दिने विषयमा विपक्षी दलहरु सहमत भएसँगै सभाको बैठक बसेको हो ।