मलाई ज्यान मार्नेदेखि बलात्कारसम्मको धम्की आयो : खुश्बु ओली
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की प्रमुख सचेतक खुश्बु ओलीले आफूमाथि ज्यान मार्नेदेखि बलात्कारसम्मको धम्की आएको गुनासो गरेकी छन् । आफूले संसदमा नेपाललाई सनातन राज्य बनाउनुपर्ने अभिव्यक्ति दिएकै कारण आफूलाई बलात्कार र ज्यान मार्ने धम्की आएको बताइन् ।
