सडकमा पानी चुहाउने १५ गाडी नियन्त्रणमा
बोमलाल गिरीनवलपुर, जेठ २६ गते । नदीजन्य पदार्थ बोकेर पूर्व–पश्चिम राजमार्ग सडकमा पानी चुहाउँदै हिड्ने १५ वटा सवारी साधनलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: गोरखापत्र
