बालेनलाई इतिहास अध्ययन गर्न अर्जुननरसिंह केसीको सुझाव
काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले प्रधानमन्त्री वालेन्द्र शाह ‘बालेन’ लाई इतिहासको अध्ययन गर्न सुझाव दिएका छन् । प्रधानमन्त्री बालेन शाहले सामाजिक सञ्जालमार्फत यावत समस्याहरु ३५ वर्ष यताको हुन् भन्दै उल्लेख गरेको भन्दै त्यसप्रति आपत्ति जनाउँदै इतिहासको अध्ययन गरेर टिप्पणी गर्न सचेत गराएका हुन् ।
