SHARE
काठमाण्डुपाटी · मङगलबार २६ जेठ २०८३ १०:३६ AM · 1 मिनेट पढाइ

आगलागीबाट १२ घर नष्ट

राजविराज सप्तरी सप्तरीको हनुमाननगर कङ्कालिनी नगरपालिका ५ मा आज भएको आगलागीबाट १२ वटा घर नष्ट भएका छन् । स्थानीय बुचु खङ्गको घरमा अचानक आगो लागेपछि निजसहित पाँच परिवारका ती घर जलेर नष्ट भएको प्रहरीले जनाएको छ ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी