हर्मुज जलघाँटी नजिकै अमेरिकी अपाचे हेलिकप्टर दुर्घटनाग्रस्त
काठमाडाैं । मध्यपूर्वमा इरान र इजरायलबीच बढेको तीव्र तनावका बीच रणनीतिक रूपमा अत्यन्तै संवेदनशील मानिने हर्मुज जलघाँटी नजिकै अमेरिकी सेनाको एक शक्तिशाली ‘अपाचे’ लडाकु हेलिकप्टर दुर्घटनाग्रस्त भएको छ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: प्रदेश खबर
