सुनकोशीमा सुमो खस्दा बेपत्ता दुई जनाको शव फेला, एक जनाको अवस्था अझै अज्ञात
खोटाङ : काठमाडौँबाट यात्रु लिएर खोटाङ आउँदै गरेको सुमो सुनकोशी नदीमा खस्दा बेपत्ता भएका तीन जनामध्ये दुई जनाको शव फेला परेको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: प्रदेश खबर
