भोटेकोशीले बेपत्ता बनाएका आफन्तको पर्खाइमै बित्यो दसैँ, डीएनए रिपोर्ट कुर्दै परिवार
बाँके : गत भदौ १० गते भोटेकोशीमा आएको बाढीमा बेपत्ता भएका आफन्तको पर्खाइमा रहेका परिवारले यस वर्षको दसैँ डीएनए परीक्षणको रिपोर्ट कुरेर बिताएका छन् ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: प्रदेश खबर
