SHARE
प्रदेश खबर · मङगलबार २६ जेठ २०८३ १०:१२ AM · 1 मिनेट पढाइ

बीपी राजमार्गमा सवारी आवागमन तत्कालका लागि ‘होल्ड’

रामेछाप। रोशी खोलाको जलाधार क्षेत्रमा वर्षा सुरु भएपछि सम्भावित जोखिमलाई मध्यनजर गर्दै बीपी राजमार्गमा सवारी आवागमन तत्कालका लागि ‘होल्ड’ गरिएको छ।