SHARE
गोरखापत्र · मङगलबार २६ जेठ २०८३ ०३:१९ PM · 1 मिनेट पढाइ

डोकोमा तरकारी बेच्ने किसानलाई प्रोत्साहन

रामकृष्ण बोहराबागलुङ, जेठ २६ गते । बिहानको समयमा साग लगायतका तरकारी बेचेर घरखर्च चलाउने किसानलाई नगरपालिकाले करमा छुट दिएर प्रोत्साहन गर्दै आएको छ ।