यी २५ आवश्यक सेवा क्षेत्रमा हड्ताल गर्न निषेध, बैंकिङ, बिमादेखि मास्क सेवासम्म
काठमाण्डु – सरकारले २५ वटा विभिन्न सेवालाई आवश्यक सेवामा राख्दै हड्ताल गर्न निषेध गरेको छ । गृह मन्त्रालयले नेपाल राजपत्रमा सूचना प्रकाशित गर्दै आवश्यक सेवा सञ्चालन ऐन, २०१४ को दफा ३ को उपदफा (१) ले दिएको अधिकार प्रयोग गरी हड्ताल निषेधको आदेश जारी गरेको हो ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: काठमाण्डुपाटी
