SHARE
काठमाण्डुपाटी · मङगलबार २६ जेठ २०८३ १०:०४ AM · 1 मिनेट पढाइ

बालेन र उनका समर्थक नेपाल सीमा अतिक्रमणकारी भएको पुष्टि गर्न तल्लीन छन्ः निश्कल राई

काठमाण्डु– काँग्रेस सचेतक निश्कल राईले प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) र उनका शुभचिन्तकहरू नेपाल भारतको सीमा अतिक्रमणकारी मुलुक भएको पुष्टि गर्न तल्लीन रहेको आरोप लगाएका छन् । मंगलबार प्रतिनिधिसभा बैठकमा बोल्दै राइले प्रधानमन्त्री र उनका समर्थक नेपालले सीमा मिचेको प्रमाण खोज्दै हिंडेको बताए । नेपाललाई सीमा अतिक्रमणकारी देशका रूपमा उभ्याउने प्रयास भइरहेकामा उनको आपत्ति थियो ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी