रोकिएन सेयर बजारको पहिरो, कारोबार रकममा भने सुधार
काठमाण्डु–सेयर बजार मापक नेप्से परिसूचक घट्ने क्रमले मंगलबार पनि निरन्तरता पायो । मंगलबार नेप्से १.५४ अंक घटेर २७३३ अंकमा झरेको छ । यसअघि अघिल्ला तीन कारोबार दिन पनि नेप्से लगातार घट्दै आएको छ । नेप्से घटे पनि मंगलबार कारोबार रकममा भने वृद्धि भएको छ । मंगलबार ६ अर्ब ४४ करोड कारोबार भयो ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: काठमाण्डुपाटी
