विमाले तोकेको औषधीमुल्य र बजारमुल्यमा ठुलो अन्तर
चितवन- ग्यास्टिक हुँदा खाने प्यान्टाप्राजोल औषधि बजारमा प्रतिट्याबलेट आठ रुपियाँमा पाइन्छ । त्यही औषधि भरतपुर अस्पतालले १.१२ मा बिक्री गर्छ सोही औषधि स्वास्थ्य बिमा बोर्डले १.५६ मा बिक्री मूल्य तोकेको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: काठमाण्डुपाटी
