SHARE
बिजनेस पाना · मङगलबार २६ जेठ २०८३ ०९:२५ AM · 1 मिनेट पढाइ

विश्वकपमा जर्सी स्पोन्सरसिप: एडिडास, नाइकी र पुमा कै दबदबा

क्यानडा, मेक्सिको र अमेरिकामा आयोजना हुने फिफा विश्वकप २०२६ को तयारी पूरा भइसकेको छ। ४८ टोली सहभागी यस संस्करणमा जर्सी (किट) निर्माणकर्ताहरूबीचको प्रतिस्पर्धा पनि निकै तीव्र छ। विश्वका प्रमुख खेलकुद ब्रान्डहरू एडिडास, नाइकी र पुमाले कुल ३७ टोली (७७ प्रतिशत) को जर्सी निर्माण गर्ने छन्।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: बिजनेस पाना