SHARE
काठमाण्डुपाटी · मङगलबार २६ जेठ २०८३ ०८:२९ AM · 1 मिनेट पढाइ

धापखर्कका १३ घरमा पानीको अभाव

भोजपुर- भोजपुर नगरपालिका ५ र १० धापखर्कका २२ स्थानीय घरले खानेपानीको सुविधा प्राप्त गरेका छन् । धापखर्कमा कूल ३५ घर छन् । अझै १३ घरका परिवारले पिउने पानी प्राप्त गर्न सकेका छैनन् ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी