SHARE
लोक पथ · मङगलबार २६ जेठ २०८३ ०७:३५ AM · 1 मिनेट पढाइ

सशस्त्रका निवर्तमान आईजीपी अर्यालले एसपी प्रसाईंमाथिको कारबाही फिर्ता लिएको खुलासा, पौडेल ‘एक्सन’ मा

काठमाडौं । सशस्त्र प्रहरीका निवर्तमान महानिरीक्षक (आईजीपी) राजु अर्यालले आफू अवकाशमा जानुअघि सशस्त्र प्रहरी उपरीक्षक (एसपी) प्रेम प्रसाईंलाई दिइएको विभागीय कारबाही फुकुवा गरेको पाइएको छ ।  सशस्त्र प्रहरी बल नम्बर ३ बाहिनीले आफूमातहतको नम्बर १५ गणका गणपति सशस्त्र प्रहरी उपरीक्षक (एसपी) प्रेम प्रसाईंलाई गत असार अन्तिम साता विभागीय कारबाही गरेको थियो ।