सुधन गुरुङमाथिको छानबिन प्रतिवेदन ग्रहण गर्ने सरकारको निर्णय (मन्त्रिपरिषद्का निर्णयसहित)
काठमाण्डु– सरकारले नेपाल रेडक्रस सोसाइटीको तदर्थ समिति गठन गरेको छ । आज बसेको मन्त्रिपरिषद बैठकले दोलखाका विशाल कुमार भण्डारीको अध्यक्षतामा ९ सदस्यीय तदर्थ समिति गठन गर्ने निर्णय गरेको हो । याे पनि गृहमन्त्रीमा सुधन गुरुङ र नवप्रवर्तन मन्त्रीमा महावीर नियुक्त, शपथ आजै ३ बजे भण्डारी नेपाल रेडक्रसका पूर्व कार्यवाहक अध्यक्ष हुन् ।
