SHARE
बिजनेस पाना · मङगलबार २६ जेठ २०८३ ०६:४३ AM · 1 मिनेट पढाइ

महावीर पुन पनि मन्त्री बन्ने, आजै सपथ

स्वतन्त्र सांसद महावीर पुन मन्त्री बन्ने भएका छन्। उनी विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री बन्न लागेका हुन्। उनले आज नै सपथ लिने छन् । यस अघि उनी सुशीला कार्की नेतृत्वको चुनावी सरकारमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री थिए । गत चुनावमा उनले म्याग्दीबाट स्वतन्त्र उम्मेदवारी दिएर चुनाव जितेका थिए।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: बिजनेस पाना