SHARE
गोरखापत्र · मङगलबार २६ जेठ २०८३ ११:३५ AM · 1 मिनेट पढाइ

सुरक्षित नेपालका लागि साझेदारी, ज्ञान र उत्थानशीलताको आवश्यकतामा जोड

काठमाडौँ, जेठ २६ गते । विपद् जोखिम न्यूनीकरण, जलवायु परिवर्तनका चुनौती, समुदायमा आधारित पूर्वतयारी तथा बहुपक्षीय साझेदारीको आवश्यकतामा सम्बन्धित विज्ञहरूले जोड दिनुभएको छ ।