SHARE
गोरखापत्र · मङगलबार २६ जेठ २०८३ १०:०२ AM · 1 मिनेट पढाइ

नेपालगन्ज नाकामा आयात–निर्यात वृद्धि

सिराज खाननेपालगन्ज, जेठ २६ गते । पश्चिम नेपालकै प्रमुख व्यापारिक नाकामध्ये एक नेपालगन्ज नाकाबाट चालु आर्थिक वर्षमा आयात तथा निर्यात दुवै वृद्धि भएको छ।