SHARE
लोक पथ · मङगलबार २६ जेठ २०८३ ०४:०० AM · 1 मिनेट पढाइ

दाङमा रोकिराखेको ट्रकमा मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, एक घाइते

दाङ । दाङको लमही नगरपालिका–५ रातोडाँडामा रोकिराखेको ट्रकमा मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।