SHARE
लोक पथ · मङगलबार ११ कात्िक २०८३ ०४:४७ AM · 1 मिनेट पढाइ

सशस्त्रमा बडादशैंको टीका  : बस्नेतले चलाए, पौडेलले तोडे

काठमाडौं । सशस्त्र प्रहरी बल प्रधान कार्यालयले बडादशैंको अवसरमा ‘कर्तव्यपालना गर्दै कार्यक्षेत्रमा खटिइरहेका बहालवाला तथा अवकाश प्राप्त सशस्त्र प्रहरी कर्मचारीहरूलाई टीका लगाउने’ चलनमा यो पटक केही परिमार्जन गरेको छ ।