SHARE
लोक पथ · मङगलबार ११ कात्िक २०८३ ०४:५२ AM · 1 मिनेट पढाइ

इङ्ग्ल्याण्डका चर्चित क्रिकेटर मलान चितवन राइनोजबाट एनपीएल खेल्दै

काठमाडौं । इङ्ग्ल्याण्डका अनुभवी क्रिकेटर डेभिड मलान काठमाडौंमा जारी नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा चितवन राइनोजबाट खेल्ने भएका छन् । चितवन राइनोजले आक्रामक तथा स्थिर ब्याटिङका लागि परिचित मलानलाई पुनः टोलीमा आबद्ध गरेको हो । एनपीएलअन्तर्गत आज चितवन राइनोज र विराटनगर किङ्ग्सबीच मध्याह्न प्रतिस्पर्धा हुँदैछ।