SHARE
लोक पथ · मङगलबार ११ कात्िक २०८३ ०३:२० AM · 1 मिनेट पढाइ

सशस्त्र प्रहरीद्वारा १२० ग्राम ब्राउनसुगरसहित २ जना पक्राउ

काठमाडौं । सशस्त्र प्रहरी बलले मंगलबामर राति काठमाडौंबाट १२० ग्राम ब्राउनसुगरसहित २ जनालाई नियन्त्रणमा लिएको छ ।