SHARE
काठमाण्डुपाटी · मङगलबार २६ जेठ २०८३ ०३:०० AM · 1 मिनेट पढाइ

सरकारी जग्गाको १५ करोड भाडा बक्यौता : ७ दिनभित्र नतिरे उद्योग सिल र सञ्चालक पक्राउ गरिने (सूची)

काठमाण्डु– विगत लामो समयदेखि औद्योगिक क्षेत्रको करोडौँ रकम बराबरको सरकारी जग्गा, भवन र पूर्वाधार प्रयोग गरेर भाडा र महशुल नतिर्ने ठूला उद्योगीमाथि सरकारले कठोर कदम चालेको छ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले सात दिनभित्र बक्यौता रकम भुक्तानी नगरे कडा कदम चाल्ने तयारी गरेकी छिन् ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी