SHARE
काठमाण्डुपाटी · मङगलबार २६ जेठ २०८३ ०२:०१ AM · 1 मिनेट पढाइ

बढ्यो अमेरिकी डलरको भाउ

काठमाण्डु- नेपाल राष्ट्र बैंकले आज (मंगलबार) का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलरको भाउ केही बढेको छ। आज अमेरिकी डलर एकको खरिददर १५२ रुपैयाँ ८४ पैसा र बिक्रीदर १५३ रुपैयाँ ४४ पैसा निर्धारण गरिएको छ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी