SHARE
गोरखापत्र · आइबार​ १८ साउन २०८२ ०७:५१ PM · 1 मिनेट पढाइ

‘सुशासन कायम भए मुलुकमा लोकतन्त्र बलियो हुन्छ’

मोरङ, साउन १८ गते। नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले भ्रष्टाचारको अन्त्य र सुशासन कायम भए मुलुकमा लोकतन्त्र बलियो हुने बताउनुभएको छ।