SHARE
गोरखापत्र · आइबार​ १८ साउन २०८२ ०९:०१ PM · 1 मिनेट पढाइ

बाँकेको नरैनापुरका दर्जन घर डुबानमा

सिराज खान नेपालगन्ज, साउन १८ गते । आइतबार बिहानबाट परेको अविरल वर्षाका कारण बाँकेको नरैनापुर ५ मटैहियाका एक दर्जन घर गोठ डुबानमा परेका छन् ।