SHARE
गोरखापत्र · सोमबार १९ साउन २०८२ १२:०५ AM · 1 मिनेट पढाइ

आदिबासी महासंघ मलेसियामा नयाँ नेतृत्व चयन

गोरखापत्र अनलाइनमलेसिया, साउन १८ गते । नेपाल आदिवासी जनजाती महासंघ मलेसियाको चौथो अधिवेशनले पदमराज लिम्बुको अध्यक्षतामा नयाँ नेतृत्व चयन गरेको छ ।