लागूऔषध मुद्दाका फरार प्रतिवादी पक्राउ
स्याङ्जा – लागूऔषध मुद्दाका फरार प्रतिवादी आँधीखोला गाउँपालिका–४ बस्ने ४८ वर्षीय रामचन्द्र पौडेललाई आईतबार प्रहरीले पक्राउ गरेको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: काठमाण्डुपाटी
