SHARE
काठमाण्डुपाटी · आइबार​ १८ साउन २०८२ ०१:२५ PM · 1 मिनेट पढाइ

भोलि प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची

काठमाण्डु – सभामुख देवराज घिमिरे विदेश भ्रमणमा भएका कारण बस्न नसकेको प्रतिनिधिसभा बैठक भोलि सोमबार बस्दैछ । सभामुख घिमिरे सभामुखहरूको छैटौं विश्व सम्मेलनमा सहभागी हुन स्विट्जरल्याण्डको जेनेभा गएका बेला १० दिन बैठक स्थगित भएको थियो । सम्मेलनमा सहभागी भएर सभामुख घिमिरे आईतबार स्वदेश फर्किएपछि सोमबार बैठक बस्न लागेको छ ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी