SHARE
अर्थ-डबली · सोमबार २५ जेठ २०८३ ११:४८ AM · 1 मिनेट पढाइ

लघुवित्त पीडितको सरकारसँग ७ बुँदे माग, सम्बोधन नभए असारदेखि आन्दोलन गर्ने चेतावनी

काठमाडौँ / लघुवित्त तथा वित्तीय शोषणविरुद्ध किसान–मजदुर आन्दोलन, नेपालद्वारा ७ बुँदे माग सम्बोधन नगरे असार दोस्रो हप्ताबाट आन्दोलन गर्ने जनाएको छ ।