SHARE
काठमाण्डुपाटी · आइबार​ १८ साउन २०८२ ०२:४८ PM · 1 मिनेट पढाइ

‘बाँस’ मेयर भट्टराईले तोडे अनसन, १६ बुँदे सहमति

काठमाण्डु – खोटाङको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाका मेयर तीर्थराज भट्टराईले आमरण अनसन तोडेका छन् । आईतबार काठमाण्डुको माइतीघर मण्डलामा मेयर भट्टराईले आमरण अनसन तोडेका हुन् । मेयर भट्टराईले साउन ११ गतेदेखि काठमाण्डुको माइतीघर मण्डलामा सत्याग्रह सुरु गरेका थिए । सरकारसँग १६ बुँदे सहमति भएसँगै उनले आईतबार आमरण अनसन तोडेका छन् ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी