SHARE
गोरखापत्र · सोमबार २५ जेठ २०८३ ०५:२४ PM · 1 मिनेट पढाइ

काठमाडौँबाट फरार कैदी बाँकेमा पक्राउ

गजेन्द्र गुरुङखजुरा, जेठ २५ गते । गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनको क्रममा कारागारबाट भागेका एक कैदीलाई प्रहरीले बाँकेबाट पक्रउ गरेको छ ।