SHARE
काठमाण्डुपाटी · आइबार​ १८ साउन २०८२ ०३:३२ PM · 1 मिनेट पढाइ

‘तिम्रो मेरो’मा मिस पवी र तुलाको अभिनय

काठमाण्डु – गायक राज सिग्देलको स्वर रहेको ‘तिम्रो मेरो’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ । शंकर संगमको शब्द तथा राजेश कैदीको संगीत रहेको सार्वजनिक गीतमा चर्चित टिकटकर मिस पवी र तुला पर्वतको अभिनय देख्न सकिन्छ ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी