SHARE
काठमाण्डुपाटी · आइबार​ १८ साउन २०८२ ०३:५२ PM · 1 मिनेट पढाइ

देशभर मनसुन सक्रिय हुँदै, यी प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाण्डु – पूर्वी तराईमा लामो खडेरीपछि केही दिन मनसुन सक्रिय हुने भएको छ । पछिल्लो २४ घण्टामा झापा, उदयपुर, मोरङ, धनकुटा लगायतका क्षेत्रमा भारी वर्षा भएको छ । झापाको अनारमनी विर्ता स्टेसनमा १५१.६ मिलिमिटर, गाईघाटमा १३४.३, चन्द्रगढीमा १२७ र दमकमा १२१ मिलिमिटर वर्षा मापन भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी