SHARE
काठमाण्डुपाटी · सोमबार २५ जेठ २०८३ ०९:०३ AM · 1 मिनेट पढाइ

पहिलोपटक सूचना टाँसेर स्थगित भयो संसद् बैठक

काठमाण्डु– प्रतिनिधिसभा बैठक सूचना टाँस गरेर स्थगित भएको छ । संघीय संसदका महासचिव पदमप्रसाद पाण्डेयले सूचना टाँस गरी सोमबारको बैठक स्थगन गरेका हुन् । ‘नेपालले पनि भारतीय सीमा मिचेको’ भन्ने अभिव्यक्ति दिएका प्रधानमन्त्री बालेन्द्र शाहले त्यसलाई पुष्टि गर्नुपर्ने वा माफी माग्नुपर्ने सर्त राखेर विपक्षीले बैठक अवरुद्ध गरेका थिए ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी