इप्पानको नेतृत्व चयनको लागि निर्वाचन तालिका: २८ गते उम्मेदवारी दर्ता, २९ गते मतदान
स्वतन्त्र उर्जा उत्पादकको संस्था, नेपाल (इप्पान) को आगामी नेतृत्व चयनको लागि निर्वाचन कार्यक्रम सार्वजनिक गरिएको छ। इप्पानले आज निर्वाचन कार्यक्रम सार्वजनिक गरेको हो। यहि जेष्ठ २९ गते इप्पानको २४ औ बार्षिक साधारणसभा एवं आठौ अधिवेशन हुँदै छ।
