SHARE
काठमाण्डुपाटी · सोमबार २५ जेठ २०८३ ०७:२८ AM · 1 मिनेट पढाइ

विश्व ‘ब्रेन ट्युमर’ दिवसः नेपालमा बिरामी बढ्दै

काठमाण्डु- नेपालमा पछिल्ला वर्षहरुमा ब्रेन ट्युमरको बिरामीको संख्या बढ्दै गएको छ । विश्व ब्रेन ट्युमर दिवसको अवसरमा आज सार्वजनिक गरिएको तथ्याङ्कअनुसार अघिल्लो वर्षको तुलनामा यस वर्ष ब्रेन ट्युमरका बिरामीको संख्या बढेको हो ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी