SHARE
प्रदेश खबर · सोमबार २५ जेठ २०८३ ०६:०८ AM · 1 मिनेट पढाइ

चीनको सुँगुर प्रजनन फार्ममा आगलागी, ५ जनाको मृत्यु

काठमाडौँ । दक्षिणी चीनको गुआङ्सी झुआङ स्वायत्त क्षेत्रको लिउझाउ सहरमा रहेको सुँगुर प्रजनन फार्ममा भएको आगलागीमा पाँच जनाको मृत्यु भएको छ ।