SHARE
गोरखापत्र · सोमबार २५ जेठ २०८३ ११:४५ AM · 1 मिनेट पढाइ

रास्वपा लमजुङको सभापतिमा अशोक सापकोटा निर्वाचित

नवीनराज कुइँकेललमजुङ, जेठ २५ गते । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लमजुङको प्रथम जिल्ला अधिवेशनबाट अशोक सापकोटा जिल्ला सभापतिमा निर्वाचित हुनुभएको छ ।