SHARE
गोरखापत्र · सोमबार २५ जेठ २०८३ ११:३५ AM · 1 मिनेट पढाइ

रास्वपा पर्वतको सभापतिमा जलबहादुर पुर्जा पुनः निर्वाचित

साजन परियारपर्वत, जेठ २५ गते । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पर्वतको प्रथम जिल्ला अधिवेशनबाट जलबहादुर पुर्जा पुनः सभापतिमा निर्वाचित हुनुभएको छ ।