SHARE
गोरखापत्र · सोमबार २५ जेठ २०८३ ११:२४ AM · 1 मिनेट पढाइ

‘विदेश जाने सपना टुटे पनि गोठबाट मिल्यो स्वदेशमै सफलता’

म्याग्दी, जेठ २५ गते । म्याग्दीको मङ्गला गाउँपालिका–२ ताराखेतका थमप्रसाद पौडेलको घरमा दैनिकजसो दूध–दही किन्न आउने ग्राहकको भीड लाग्छ ।