SHARE
प्रदेश खबर · सोमबार २५ जेठ २०८३ ०१:१८ AM · 1 मिनेट पढाइ

रवि लामिछानेको आह्वानमा सर्वदलीय बैठक बस्दै

काठमाडौं :  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले सर्वदलीय बैठक आह्वान गरेका छन् ।